Thursday, October 29, 2009

गाउँ गाउँमा सूचना प्रविधि

सुमन लुइटेल
बझाङ् 
"भूगोल  अन्य विकासका गतिविधले गर्दा काठमाण्डौ लगायतका कथित शहरी क्षेत्रबाट निकै टाढा रहेको यो जिल्ला सूचना  प्रविधिको पछिल्ला उपलब्धिका कारण अहिले भने पुरै विश्वसँग नजिकिएको  ।"
राजधानी काठमाण्डौको चहलपहल कोलाहलयुक्त बातावरणबाट टाढा करिव करिव ९०० किलोमिटरको दुरीमा बझाङ्घ जिल्ला रहेको भौगोलिक बनावट हेर्दा यसले नेपालका विकट पहाडी जिल्लामा आफुलाई अग्रपक्तिंमा उभ्याएको भान हुन्छ भूगोलको यो दुरीलाई छोट्याउन बझाङ्घमा सडक निर्माण भैरहेको भूगोल अन्य विकासका गतिविधले गर्दा काठमाण्डौ लगायतका कथित शहरी क्षेत्रबाट निकै टाढा रहेको यो जिल्ला सूचना प्रविधिको पछिल्ला उपलब्धिका कारण अहिले भने पुरै विश्वसँग नजिकिएको यो सामुदायिक सूचना केन्द्रको स्थापना भए पछि बझाङ्घ इन्टरनेटको विश्वब्यापि साजालमा जोडिएको हो विगतलाई हेर्ने हो भने बझाङ्घ सूचना प्रविधिका यस्ता उपलब्धिबाट बेखवर थियो बर्ष अघिसम्म सदरमुकामा मात्रै सिमित टेलिफोन लाईन साचालनमा थिए फोन गर्न घण्टौं लाइन बस्नु पर्ने बाध्यता थियो अखवार पत्रपत्रिका मुस्किले एक डेढ महिनाको अन्तरालमा आइपुग्थे फलस्वरुप मुलुक भित्रै भएका घटनाक्रमबाट समेत यहाका मानिसहरु अनभिज्ञ हुन्थे तर समयले कोल्टे फेरेको अहिले गाउँ गाउँमा मोवाइल बेतारे टेलिफोन उपलब्ध हुन थालेका छन् अझ त्यो भन्दा पनि महत्वपूर्ण कुरा सदरमुकाम चैनपुरमा इमेल इन्टरनेटको शुरुवात भएको जसले विगतमा सूचना प्रविधिको अभावमा यहाका मानिसले खेपिरहेका सबै समस्यालाई करिव करिव हटाइदिएको भौगोलिक विकटताले गर्दा नै बझाङ्घमा गरीविको अवस्था पनि निकै जर्जर याहाका ८० प्रतिशत भन्दा बढि मानिसहरु कृषि पेशामै आश्रित छन् तर अधिकांशले खेतिगर्ने जमिन उब्जाउ छैन कृषिका लागि राम्रो जमिन भएका ठाउँमा सिचाईको उपलब्धता छैन फलस्वरुप धेरै बझाङ्घीलाई जमिनको उब्जनीले मात्रै बर्षभरी खान पुग्दैन त्यसैले ग्रामिण क्षेत्रका करिव करिव सबैजसो घरबाट पुरुष सदस्य आम्दानीका लागि भ्ाारतका विभिन्न सहरमा जाने चलन विद्यमान यस्तै विपन्न समुदायलाई आर्थिक सामाजिक रुपमा सबल बनाउने उदेश्यले गरीवि निवारण कोषले बझाङ्घमा गरीवि निवारण कार्यक्रम साचालन गर्न थालेको यहि कार्यक्रम मार्फत विपन्न समुदायकै सकि्रयतामा सदरमुकाम चैनपुरमा यो सामुदायिक सूचना केन्द्र स्थापना भएको हो काठमाण्डौमा रहेको एक इन्टरनेट सेवा प्रदायक यहा राखिएको स्याटलाइट वीच इन्टरनेटको सिग्नल अपिलंक गरिएको यो सिग्नललाई रेडियोको माध्यामबाट स्थानीयस्तरमा इन्टरनेट सेवा साचालनका लागि छाडिएको बझाङ्घका सरकारी गैहसरकारी शैक्षिक गरि वटा संघसस्थाले यो प्रविधिबाट अहिले इन्टरनेट सेवा उपभोग गरिरहेका छन् समुदायको श्रमदान कोषको सहयोग गरि कुल १० लाख रुपैयाको लागतमा एक बर्ष अघि यो सूचना केन्द्र स्थापना गरिएको हो लुँयटा हेमन्तवडा गाविसमा गठन भएका विभिन्न वटा सामुदायिक संस्थाहरुले सेतिसाइपाल भिस्याट सामुदायिक सूचना केन्द्र नामक कार्यमुलक समुह बनाएर यसलाई साचालन गरिरहेका छन् यसका लागि यी विपन्न समुदायलाई संगठित गरि सहजिकरण गर्ने काम भने कोषका साझेदार संस्था सप्रोस नेपाल दलित उत्थान युवा समाजले गरेका छन् विहान बजेदेखि बेलुका बजेसम्म यो केन्द्र खुल्ला रहन्छ यहाँ प्रति घण्टा ३० रुपैयामा इमेल इन्टरनेट सेवा लिन सकिन्छ यसका अतिरिक्त बजारको भन्दा सस्तो मूल्यमा टेलिफोन फेटोकपि लगायतका सेवा केन्द्रमा उपलब्ध छन् साथै याहा कम्प्यूटर सिक्न चाहानेहरुका लागि आधारभूत कम्प्यूटर तालिमको समेत ब्यवस्था गरिएको यसले समुदाय सेवाग्राहि दुवैलाई फाइदा पुगेको बझाङ्घका ग्रामिण बस्तिमा देखिएका यस्ता विभिन्न गतिविधिले याहाको विकटता विपन्नतालाई कम गर्न सहयोग पुग्ने भौगोलिक रुपमा टाढा रहँदा विगतमा याहाका समुदायले धेरै समस्या झेलेका थिए जसले उनीहरुको समग्र विकासमा समेत अवरोध सिर्जना गरेको थियो अहिले कोषका कार्यक्रमले विगतका तिनै समस्यालाई कम गरेर लैजान समुदायलाई राम्रो अवसर जुटाइदिएको जसलाई विपन्न समुदायका मानिसले समेत आत्मासाथ गरेका छन् यसले उनीहरुको समग्र आर्थिक समाजिक विकासमा समेत सहयोग पुग्ने