Saturday, October 24, 2009

प्रकोप जोखिम र हाम्रा विद्यालय

सुमन लुइटेल


"हालै गरिएको एक अध्ययनले काठमाण्डौ उपत्यकामा भुकम्प गइहालेमा भूकम्प पं्रतिरोधात्मक प्रविधि प्रयोग नगरि निर्माण गरिएका करिव ७७ प्रतिशत विद्यालय भवन भत्किने छन्  यसबाट ती विद्यालयमा अध्ययन गरिरहेका २९ हजार विद्यार्थी अकालमा मृत्यको मुखमा पुग्ने छन् वा घाइते हुनेछन्  साथै यसवाट झण्डै  करोड ५० लाख मूल्य बराबरको पूर्वाधार नष्ट हुने अनुमान गरिएको  ।"
नेपाल बाढी पहिरो भूकम्प आगलागि जस्ता प्राकृतिक प्रकोपको जोखिममा यस्ता प्रकोपबाट यहाँ बर्षेनी ठूलो जनधनको क्षति हुदै आइरहेको त्यसमा पनि नेपाल भूकम्पको अधिक जोखिममा यहाँ प्रत्येक ७५ देखि १०० बर्षको अन्तरालमा मध्यमस्तरको भूकम्प जाने गरेको यी प्राकृतिक विपत्तिबाट विद्यालयहरु समेत प्रभावित बन्ने गरेका छन् हालै गरिएको एक अध्ययनले काठमाण्डौ उपत्यकामा भुकम्प गइहालेमा भूकम्प पं्रतिरोधात्मक प्रविधि प्रयोग नगरि निर्माण गरिएका करिव ७७ प्रतिशत विद्यालय भवन भत्किने छन् यसबाट ती विद्यालयमा अध्ययन गरिरहेका २९ हजार विद्यार्थी अकालमा मृत्यको मुखमा पुग्ने छन् वा घाइते हुनेछन् साथै यसवाट झण्डै करोड ५० लाख मूल्य बराबरको पूर्वाधार नष्ट हुने अनुमान गरिएको बाढी पहिरो भूकम्प लगायतका प्राकृतिक प्रकोपले विद्यालय भवनलाई विभिन्न किसिमले जोखिममा पारेका छन् यसले विद्यालय जाने केटाकेटी शिक्षक बढी प्रभावित बन्ने गरेका छन सम्भावित खतरा भएका ठाउँमा भवन बनाईनु भूकम्प प्रतिरोधात्मक प्रविधि नअपनाउनु कक्षा कोठामा क्षमता भन्दा बढी विद्यार्थी राखिनु प्रकोप भइहालेमा तत्काल खोजी तथा उद्धारका काम नगरिनुले याहाका अधिकांश विद्यालय प्रकोपको जोखिममा छन् यहा करिव २८ हजार विद्यालय रहेका छन् यी मध्ये अधिकांश विद्यालयका भवन भूकम्प पं्रतिरोधात्मक प्रविधि प्रयोग नगरि निर्माण गरिएका छन् यद्यपि नेपालमा कति विद्यालयहरु भूकम्पको जोखिममा छन् भन्ने कुराको एकिन तथ्यांक भने छैन सन २००६ को मे महिनासम्मको तथ्यांक हेर्दा विद्यालय भर्ना भएका बालबालिकाको संख्या ६३ लाख तर यहाका अधिकांश बालबालिका अध्ययन गर्न जाने विद्यालय मध्यमस्तरको भुकम्प समेत प्रतिरोध गर्न नसक्ने अवस्थामा रहेको बताइन्छ ती विद्यालमा अन्य प्रकोपको जोखिम पनि उत्तिकै सन् १९८८ मा दशमलव रेक्टर स्केलको भूकम्प जाँदा पूर्वी नेपालको उदयपुर जिल्लामा मात्रै सय विद्यालय क्षतिग्रस्त वनेका थिए यहाका अधिकांश विद्यालय भवन सुरक्षित मापदण्ड नअपनाई निर्माण गरिएका छन् भवन निर्माणमा परम्परागत साधन श्रोतको प्रयोग हुने गरेको काठमाण्डौका सय सार्वजनिक विद्यालयमा गरिएको एक सर्बे अनुसार ५८ प्रतिशत विद्यालयहरु ईटा ढुंगा माटोको जोडाइबाट निर्माण गरिएको पाइएको त्यसैगरी ४० प्रतिशत विद्यालयहरु ईटा सिमेन्टबाट बनाइएका छन् तर पनि सुरक्षित मापदण्ड नअपनाइएका कारण ती विद्यालय जोखिममा छन् सर्बे गरिएका मध्ये वटा विद्यालयले मात्रै राष्ट्रिय भवन निर्माण संहिता अपनाएका छन् यसबाट पनि यहाँका विद्यालयहरु कति सुरक्षित छन् भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ सरकारले सुरक्षित भवन निर्माणको लागि राष्ट्रिय भवन निर्माण संहिता जारी गरेको तर यसको कार्यन्वयन पक्ष प्रभावकारी हुन सकेको पाइदैनन हुन धरान ललितपुर लगायतका केहि नगरपालिकाले यो भवन निर्माण संहितालाई लागु गर्न अग्रसरता देखाएका छन् तर सबै ठाउमा यसको कार्यन्वयन गर्न भने सकिएको छैन बर्षेनी गइरहने बाढी पहिरो लगायतका प्रकोपका कारण वालबालिका विद्यालय जानबाट बिाचत भइरहेका छन् त्यसैगरी भविष्यमा आउन सक्ने भूकम्पका कारण लामो समय सम्म विद्यालय बालबालिकाको पहुँच बाहिर हुन सक्छन शिक्षकहरु घाइते वा मृत्यु भएमा वा विद्यालयका भौतिक पूर्वाधारको क्षति भएमा यसवाट गुणस्तरिय शिक्षामा ह्रास आउछ यसले शैक्षिक क्षेत्रमा मात्र नभएर मुलुकको सामाजिक आर्थिक लगायतका सबै क्षेत्रमा प्रभाव पर्छ सन २०१५ सम्ममा नेपालले सहस्राब्दि विकास लक्ष्य प्राप्तिमा राखेको प्रतिबद्धतामा समेत यसले अवरोध उत्पन्न गर्छ तसर्थ विद्यालय भवनलाई यस्ता प्रकोपको जोखिमबाट सुरक्षित राखिनु पर्ने आवश्यकता प्रकोपको जोखिमलाई मध्यनजर गर्दै सरकार संयुक्त राष्ट्र संघिय निकाय नेपाल रेडक्रस सोसाइटि लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले विभिन्न किसिमका विद्यालय सुरक्षा कार्यक्रम गर्दै आइरहेका छन् एक्सन एड नेपालले समेत सन २००६ देखि काठमार्डौ उपत्यका लगाएत नेपालका जिल्लामा यो कार्यक्रम शुरु गरेकेा यसबाट ती जिल्लाका विद्यालयहरुमा विभिन्न चेतनामुलक गतिविधिहरु संाचालन भइरहेका छन् यो कार्यक्रम अन्य जिल्लामा समेत विस्तारका क्रममा विद्यालय सुरक्षा कार्यक्रम अन्तर्गत भुकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग गरि विद्यालय भवन निर्माण गर्ने कुनै आपतकालिन अवस्था आएमा भीडलाई थेग्ने विशेष स्थानको ब्यवस्था गर्ने आफनो जीवनको सुरक्षा गर्नुका साथै समुदायमा आपतकालिन अवस्थालाई ब्यवस्थापन गर्न सघाउने गरि विद्यार्थी शिक्षक तथा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुलाई नेतृत्व तथा शिप विकासको तालिम दिने लगायतका काम गरिन्छन् प्राकृतिक प्रकोप नेपालको मात्र समस्या होइन यो विश्वकै साझा समस्याको रुपमा चिनिएको तसर्थ यसको जोखिम न्यूनिकरणका लागि विश्वका सबै मुलुकहरुको सामुहिक प्रयास प्रतिवद्धताको खाँचो यसैलाई मध्यनजर गरेर सयुक्त राष्ट्रसंंघले विश्व ब्यापि अभियान नै थालेको राष्ट्रसंंघिय महासभाको अनुमोदनमा सन १९८९ देखि प्राकृतिक प्रकोप न्यूनिकरण अन्तराष्ट्रिय दिवस मनाइदै आइएको राष्ट्रसंघको आब्हानमा सन १९९० देखि १९९९ सम्मको दशकलाई प्राकृतिक प्रकोप न्यूनिकरण दशकको रुपमा मनाइ सकिएको त्यसैगरी सन् २००१ देखि २०१० सम्मलाई प्रकोप न्यूनिकरणका लागि अन्तराष्ट्रिय रणनीती दशकको रुपमा घोषणा गरिएको सरकार लगायत केहि गैरसरकारी संस्थाहरु भुकम्प प्रतिरोधात्मक विद्यलय भवन निर्माणको योजनामा लागेका छन् हयुगो प्रुेमवर्क अफ एक्सन युनाईटेड नेसन इन्टरनेशनल स्ट्राटििज फर रिडक्सन युएनएसडिआआरलॆ शिक्षा बालबालिका सम्वन्धि विभिन्न अभियान संचालन गरेका छन् यसको प्रभावस्वरुप मुलुक भित्रवाट विद्यालय सुरक्षा सम्वन्धि मागहरु बढ्दै गइरहेका छन् यद्यपि यहा धेरै चुनौतिहरु पनि छन् आबश्यकता अनुसार विद्यालय सुरक्षा सम्वन्धि शिक्षाको विकास गर्न सकिएको छैन बैज्ञानिक अनुसन्धानको अभावमा विद्यलाय सुरक्षा कार्यक्रमहरु अनुमानित आधारमा साचालनमा छन् विद्यालय सुरक्षाका किसिम यस सम्वन्धि सूचनाको कमि विद्यालय सुरक्षा सम्वन्धि कार्यक्रमहरुको मुल्यांकन अनुगमन समिती दातृ निकायको सहयोगमा निर्भर छन् यसलाई दिगो रुपमा साचालन गर्न समुदायको सहभागितालाई बढी भन्दा बढी जोड दिनु आवश्यक शिक्षा क्षेत्रमा भइराखेका औपचारिक तथा अनौपचारिक संरचनालाई विद्यालय सुरक्षा कार्यक्रममा प्रयोग गर्नै तथा साझेदारी गर्न सके यो सबैभन्दा प्रभावकारी हुन सक्छ प्ााठ्य सामगि्रको पुनर्मुल्यांकन विद्यालयका पाठ्यक्रममा समेटिएका सामगि्रमा प्रकोपलाई कसरी समेटिएको त्यो पुनर्मुल्यांकन गरी अन्य थप जानकारि समाविष्ट गराउनु पर्ने आवश्यकता नेपालमा विविधतापूर्ण भौगोलिक बनावट भूगोलको यहि भिन्नताले यहाँ प्रकोपजन्य खतराहरु पनि क्षेत्रगत आधारमा फरक फरक प्रकृतिका पाइन्छन् क्षेत्रगत हिसावले हेर्दा यहाका विद्यालयहरुको सुरक्षा स्थिीति समेत नाजुक हिमाली क्षेत्रका विद्यालय- भुकम्प तथा पहिरोको खतरामा छन् यहाका सबैजसो विद्यालय ढुंगा माटोको जोडाइवाट बनेका छन् पहाडी क्षेत्रका विद्यालयमा - बाढी पहिरो भुकम्पको खतरा यहाका पनि अधिकांश विद्यलयहरु परम्परागत साधन श्रोतको प्रयोग गरि बनाइएका छन् थोरै विद्यालयमा मात्र सिमेन्टको प्रयोग गरिएको त्यसैगरी तराइका विद्यालयमा -बाढी भुकम्प आगलागिको जोखिम यहाका धेरैजसो विद्यालयहरु कंकि्रटको प्रयोग गरि निर्माण गरिएका छन् विद्यालय सुरक्षा कार्यक्रम दिर्घकालिन अभियान हो तर यसलाई लिएर प्रत्येक विद्यालयमा पुग्नु चुनौतिपूर्ण रणनितिक हिसाबले विद्यालयहरुको छनौट गरि विद्यालयमा सुरक्षा सिकाई प्रणालीको सुनिश्चितता गर्नु आवश्यक हिमाल पहाड तराई यी तीनै क्षेत्रमा गरि करिव २८ हजारको संख्यामा विद्यालय छन् तर करिव सयवटा विद्यालयमा मात्र विद्यालय सुरक्षा कार्यक्रम साचालनमा अझ त्यसमाथि पनि हिमाली क्षेत्रका कुनै पनि विद्यालय यसमा समेटिएका छैनन् यसलाई हेर्दा विद्यालय सुरक्षा कार्यक्रम सिमित देखिन्छ विद्यालय सुरक्षा सम्बन्धि राष्ट्रिय योजनाको आवश्यकता खड्किएको प्रकोप पछि राहतका लागि ऐनमा उल्लख गरिएको तर प्रकोप पूर्व यसको क्षति न्यूनिकरणको लागि कुनै विशेष ब्यवस्था गरिएको पाइदैन तसर्थ यहा प्रकोपको बारेमा आवश्यक पर्ने उचित ऐन नियमको समेत खाचो सन १९९८ मा उदयपुरमा गएको भुकम्प पछि सरकारले राष्ट्रिय भवन आचार संहिता बनाएको थियो यसैको आधारमा काठमाण्डौमा विभिन्न परियोजनाको शुरुवात पनि भएका छन् जसमा बाढी प्रतिरोधात्मक विद्यालय भवन निर्माण प्रंकोपको पूर्व तयारी जनचेतना अभिबृद्धि शिक्षक तथा विद्यार्थीलाई सुरक्षा उपाय अवलम्बन सम्वन्धि तालिम दिने गरिएको भुकम्पले जनसंख्या बालबालिका विद्यालय आदीमा पर्न सक्ने प्रभाव त्यसको न्यूनिकरणका बारे सुचना प्रवाह तथा जनचेतना अभिबृद्धि लगायतका काम पनि भएका छन् यसले विद्यालयका बिथार्थी शिक्षकहरुलाई प्रकोपका बारेमा धेरै कुराको जनाकारी गराएको बालबालिकाहरु सदैव नयाँ नयु कुरा सिक्न उत्सुक रहन्छन प्रकोप पूर्वतयारीका विषयहरु उनीहरुले चाडै सिक्न सक्छन उनीहरु स्वभावैले पनि अन्य उमेर समुह भन्दा फरक स्वभाव प्रकृतिका हुन्छन त्यसैले विद्यालय सुरक्षा कार्यक्रम पनि उनीहरु सुहाँउदो हुनु जरुरी भविष्यका नेपाली कर्णधारलाई बचाउन विद्यालय सुरक्षा मानविय सुरक्षाको एउटा अभिन्न अंगको रुपमा विकास गरिनु टड्कारो आवश्यकता तसर्थ सबै विद्यालयलाई समेट्ने गरी विद्यालय सुरक्षाको अवधारणा सुनिश्चितता गरिनु पर्दछ यस विषयमा शिक्षक विद्यार्थी नागरिक समाज सरकार सरकारी तथा गैरसरकारी संघसस्था राजनैतिक दल लगायत सबैको साझा पहल आवश्यक हुन्छ विद्यालय सुरक्षा कार्यक्रमलाई हरेक किसिमका शैक्षिक गतिविधिमा संलग्न गराउनु पर्छ विद्यालय भवन निर्माणमा समष्टिगत विद्यालय सुरक्षा अवधारणा लागु गर्नु पर्छ विद्यालय सुरक्षा बाल अधिकारको सवाल भएका कारण यसले उच्च प्राथमिकता पाउनै पर्छ त्यसैले समृद्ध समाज निर्माणका लागि प्रकापको जोखिम न्यूनिकरण विद्यालयबाटै शुरु गरौ

No comments:

Post a Comment