Saturday, October 24, 2009

छायाँमा गृह श्रमिकका सवाल

"२४ वर्षिय दुर्गा भटराई गृह श्रमिक हुन्  उनी दिनमा / घण्टा सम्म काम गर्छिन  पनि उनले करिव ३० रुपैयाको हाराहारीमा आम्दानी गर्छिन ।"
दैनिक / घण्टा काम गर्ने मानिसले कति आम्दानी गर्ला १५० वा त्यो भन्दा पनि बढि अथवा न्युनतम ज्याला नै पायौ भने पनि १०० रुपैया पक्कै आम्दानी गर्छ भन्ने हामी अनुमान गर्न सक्छौ तर हामी यो अनुमान सबैका हकमा भने लागु हुदैन खास गरि गृह श्रमिकहरुको सवालमा यो अनुमान सरासर गलत सावित हुन्छ दैनिक र८ घण्टा काम गर्दा पनि गृह श्रमिकले मुस्किलले रु ५० रुपैया सम्म आम्दानी गर्छन २४ वर्षिय दुर्गा भटराई गृह श्रमिक हुन् उनी दिनमा / घण्टा सम्म काम गर्छिन पनि उनले करिव ३० रुपैयाको हाराहारीमा आम्दानी गर्छिन उनी आफ्ना श्रीमान् छोरीका साथ काठमाडौको चावहिलमा रहेको सुकुम्वासी वस्तिमा बस्छिन् आम्दानीका अन्य सहज विकल्प नभएकोले धेरै परिश्रममा थोरै आम्दानी भए पनि दुर्गा उन कात्ने काम गर्दै आईरहेकी छिन आर्थिक अभावका कारण समस्यापुर्ण बनेको यीनको जीविकामा अन्य वग्रेल्ती समस्या पनि छन् दुर्गा जस्तै घरमै वसेर विभिन्न काममा लाग्ने गृह श्रमिकहरुको संख्या नेपालमा करिव २० लाखको हाराहारीमा रहेको अनुमान गरिएको तर यति ठुलो संख्यामा रहेका गृह श्रमिकहरु श्रमका न्युनतम अधिकारबाट समेत विाचत छन् उच्च श्रम न्युन ज्याला सामाजिक सुरक्षाको प्रत्याभुति नहुदा उनीहरुको जीवन कष्टकर बनेको गृह श्रमिकमा करिव ७० प्रतिशत महिला छन् यसमा पनि दलित जनजाती समुदायकॊ उपस्थिती करिव ७१ प्रतिशत यसलाई हेर्दा गृह श्रमिकमा पनि महिलाहरुको अवस्था झनै दयनिय उनीहरु विभिन्न कारणले अधिकार प्रयोगबाट बिाचत छन गृह श्रम अर्थतन्त्रको अनौपचारिक क्षेत्रमा पर्छ तर पनि अनौपचारिक क्षेत्रका अन्य श्रमिक सरह उनीहरुले अधिकारको अनुभूति गर्न सकेका छैनन् यतिमात्रै होईन उनीहरुका सवालमा स्पष्ट ऐन नीतिको समेत कमी श्रमिकहरुका अधिकारका लागि वकालत गर्ने विभिन्न श्रम संगठनले समेत गृह श्रमिकका मुद्धालाई उचित रुपमा उठान गर्न सकिरहेका अवस्था छैन् तर पछिल्लो समयमा देखिएका केही सकरात्मक पहलले गृह श्रमिक पनि अब अर्थतन्त्रको मूल प्रवाहमा आउलान भन्ने आशा भने गर्न सकिन्छ सरकारले श्रमिकहरुका लागी बनाएको ऐनमा न्युनतम ज्यालादर पनि तोकिएको जस अनुसार श्रमिकले मासिक न्युनतम ३३ सय रुपैयाँ सम्म ज्याला पाउने उल्लेख तर गृह श्रमिकको सवालमा यो ऐन पनि मौन दुर्गा जस्तै दैनिक २८ रुपैयाँ अर्थात महिनाभरि श्रम गर्दा सरदर ८४० रुपैया मात्रै आम्दानी गर्ने गृह श्रमिक पनि यहा धेरै छन् उनीहरुलाई पनि श्रमको निश्चित दायरामा ल्याउनु पर्ने आवश्यकता शिक्षा स्वास्थ्य सामाजिक सुरक्षा जस्ता कुरामा उनीहरुको पनि सर्बसुलभ पहुच हुनुपर्छ तब मात्र हामीले कल्पना गरेको समावेशी समृद्ध विभेदमुक्त नयाँ नेपालको निर्माण सम्भव यसका लागि तपाई हामी सबैको समान सहयोग हातेमालोको खाँचो

No comments:

Post a Comment